Poem Competition

poem competition, poem competition in nepal, intensive international school

Bhanu Bhakta Inter-school Poem Competition 2070

Winner’s of Bhanu Bhakta Inter-School Poem Competition

1: Samjhana Sharma (Green Peace Academy)
2:Aashish Bhandari (New Florence Int’l)
3:Indra Prasad Gaudel (Gyanodaya )

“माध्यमिक विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता” सुसम्पन्न ।

काठमाडौं भदौ २२ गते ।

आदिकवि भानुभक्त आचार्यको द्विशताब्दी अर्थात २०० औं जन्म जयन्तीको अवसरमा facemeu.com को आयोजनामा “माध्यमिक विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता” इन्टेनसीव इन्टरनेशनल एकेडेमी, सोल्टीमोड, कालिमाटी, काठमाडौंमा सुसम्पन्न भयो ।
प्रतियोगिताको प्रमुख अतिथि डा. ओमवीर सिंह बस्न्यातज्यूले गर्नु भयो ।
कार्यक्रमको सञ्चालन मैनबत्ती बालेर गर्नुका साथै भानु माध्यमिक विद्यालय (दरबार स्कूल) का पूर्व प्रधानाध्यापक श्री रामराजा कुँवरज्यूबाट लेखिएको आब्हान (भाग १) र प्रकृतिकी रानी (भाग २) पुस्तकको घुम्टीखोली प्रमुख अतिथि : डा. ओमबीरसिंह बस्न्यातज्यू र साहित्यकार श्री रमेश खकुरेलबाट संयुक्त रुपमा घुम्टीखोली गर्नुभयो । १० बजे लेखन प्रतियोगिता भएको कविता वाचन ११ः ३० बजे सञ्चालन भएको थियो । प्रतियोगितामा ४० विद्यार्थीले नाम दर्ता गरिएको भएता पनि बन्दको कारणले ३२ विद्यार्थीमात्र उपस्थित भएका थिए । जस अनुसार निम्न विद्यालयका विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट शिल्ड र लकेट प्रदान गर्नुभयो ।

List of top ten of Bhanu Bhakta Inter-School Poem Competition.

S.N Mark 1 Mark 2 Total Student’s Name School Name
38 8 9.5 17.5 Samjhana Sharma Green Peace School
15 8 9 17 Aashish Bhandari New Florence Int’l
12 8 8.5 16.5 Indra Prasad Gaudel Gyanodya School
22 7.5 8.5 16 Pawan Kandel Kumudini Kunj
37 8 8 16 Rajil Shrestha Green Peace School
1 8.5 7 15.5 Rajil Bajracharya Jubilant H.S. School
11 7.5 8 15.5 Mahesh Chandra Adhikari Gyanodya School
24 7.5 8 15.5 Sadikshya Dhakal Laxmi Shiksha Sadan H.S. School
36 7 8.5 15.5 Srijana Thapa Morning Glory School
17 8 7.5 15.5 Nabina Giri Intensive Int’l Academy

समारोहमा भानु माध्यमिक विद्यालय (दरबार स्कूल) का पूर्व प्रधानाध्यापक श्री रामराजा कुँवर, साहित्यकार श्री रमेश खकुरेल, साहित्यकार श्री भुवनहरि सिग्देल, फेशमीयू डट कमका अध्यक्ष श्री नवरस श्रेष्ठ र प्रमुख अतिथि एवं सभाका सभापति डा. ओमवीर सिंह बस्न्यातज्यूले पनि आआफनो मन्तव्य प्रकट गर्नुभयो । सभाको उद्घोषिका कविता धौभडेलले गर्नु भएकी थिइन् । सहभागी विद्यार्थीहरुको कविता वाचन यूटु्युव र फेशमीयू डट कममा एक हप्ताभित्र राखिनेछ ।

Event News Bhadra-10-2070

उपर्युक्त सम्बन्धमा facemeu.com को आयोजनामा आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीको अवसरमा भदौं २२ गते इन्टेनसीव इन्टरनेशनल एकेडेमी, सोल्टीमोड, कालिमाटी, काठमाडौंमा हुने “माध्यमिक विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता” सञ्चालन गर्ने भएकोले समाचार प्रसार गरी दिनुहुन श्रीमान्मा सविनय अनुरोध गर्दछु ।

View More List

“माध्यमिक विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता” को नियम:

१) प्रतियोगिता नेपाली भाषामा हुनेछ । २०७० भदौ १७ गतेसम्ममा विद्यार्थीको नाम दर्ता गरी सक्नु पर्नेछ ।
२) प्रतियोगिता २०७० भदौ २२ गते शनिश्चरबार दिनको १० बजे कविता लेखन प्रतियोगिता हुनेछ । ११ बजे कविता वाचन प्रतियोगिता हुने सभा सञ्चालन हुनेछ । सहभागी सबै विद्यार्थी ९:३० बजे उपस्थित भै दिनुहोला । स्थान : इन्टेनसीव इन्टरनेशनल एकेडेमी, सोल्टीमोड, कालिमाटी, काठमाडौं ।
३) कविता मौलिक हुनुपर्नेछ । कुनै शिर्षक दिइनेछैन । आपैmलाई मन परेको शिर्षक राखेपनि हुन्छ ।
४) कविता लेखन आधाघण्टा समय दिइनेछ ।
५) कविता लेख्न कागज आयोजकले व्यवस्था गर्नेछ । कलम आफैंले ल्याउनुपर्नेछ ।
६) कविता लेखन प्रतियोगितामा सहभागी विद्यार्थीहरुको कविता facemeu.com मा राखिनेछ ।
७) कविता १ मिनेटभित्र वाचन गरिसक्नुपर्नेछ ।
८) सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिनेछ । साथै वाचन गरिएका कविता facemeu.com र Youtube मा राखिनेछ ।
९) कविता लेखन प्रतियोगितामा सहभागी हुन रु २००। विद्यालयले बुझाउनु पर्नेछ ।
१०) आवश्यक जानकारीको लागि सम्पर्क : मोबाइल : ९८४१३०१४५३, facemeu.com

Judge of Bhanu Bhakta Inter-School Poem Competition
Ramesh Khakurel
Bhuwan Hari Sigdel