Mr and Miss creative model

Beauty peagent, fashion show, mr and miss creative

“Mr and Miss creative model को प्रशिक्षण अाइतबारबाट सुरु हुने । ”

क्रेटिभ मोडेल हन्ट नेपाल द्वारा आयोजित मिस्टर एन्ड मिस क्रेटिभ मोडेल 2017 को प्रशिक्षण यहि अाइतबारबाट सुरु हुने भएको छ।
काठमाडौंमा अायाेजित विभिन्न अडिसनबाट छानिएका प्रतियाेगिहरु अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्न लागेको क्रेटिभ मोडेल हन्टका कार्यकारी निर्देशक जीवन खड्काले बताएका छन् ।
युवा तथा युवतीहरुको सोन्दर्य र प्रतिभा निखार्दै नेपाली मोडलिङ र फेसन जगतमा नयाँ आयम थपने उधश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रशिक्षण अबधिमा राम्प वाल्क ,पर्सानालिटि डेभलपमेन्ट , फेसन क्लास ,डिजाइनर क्लास ,फिटनेस क्लास ,सेलिब्रेटि क्लास ,मेक अप क्लास, पब्लिक स्पिकिङ क्लास, फोटाे सुट लगायतका विषयमा प्रशिक्षण दिइने छ । प्रतियोगितामा शिर्ष सहित विभिन्न आधा दर्जन बिधामा बिजेता घोषण गरिने छ भने विभिन्न अबसरहरु पुरूस्कारको रूपमा जित्न सक्नेछ्न ।

Leave a Reply