Jeewan by The Lakhey

Nepali singer, navras, Best Singer ever, best guitarist, best designe, top guitarist of nepal, world top handsome,nepal top guitarists, nepali top camera man, founder of lakhey band, founder of The Lakhey band, founder of best metal band, Newa The King, Navras N students

जीवन
अन्धकारमा किरण सरी शरीरलाई यो जीवन
अति नै महत्वपूर्ण यो जीवन

थाहा छ भोलि फेरि आउछ कति दुःख कष्ट सहने हो

समय अति नै छलकपटिलो रहेछ २
संसारको रीत यस्तै छ जन्मे पछि यहा मर्नु छ
तर केही समय जीउनु छ कसैको लागि
दुःख कष्टहरु सहेर उतार चढावसंगै लडेर
अन्धकारमा किरणको सहारा लिएर
जीउनु छ मलाई हेर साथी धेरै अधि बढ्नु छ
आकाशलाई कति लक्ष्यमा पुग्नु छ

मलाई लाग्छ मेरो यो जीवन अन्धो मानिस सरी
बाटो बीच रुमलेको छ

त्यस्तै समुन्द्रको छालले पनि मलाई नै बगाउन प्रयासरत छ
त्यस्तै हुरी बतास र चत्यांगहरु प्नि मलाई नै डाकिरहेछ
त्यस्तै समुन्द्रको छालले पनि मलाई नै बगाउन प्रयासरत छ
त्यस्तै हुरी बतास र चत्यांगहरु प्नि मलाई नै डाकिरहेछ

तर पनि हरेस खादिन जीउनु छ मलाई साथ देऊ
मलाई जीउनु छ
जीवन यो जीवन यो जीवन यो जीवन

शब्दः नवरस श्रेष्ठ (द लाखे)
स्वरः नवरस श्रेष्ठ (द लाखे)
संगीतः नवरस श्रेष्ठ (द लाखे)
ऐरेजः दीपेश सिह

Leave a Reply