Facemeu.com Bhanu Bhakta Inter-School Poem Competition CN 16 Biplov Lamichhane –

http://facemeu.com
Bhanu Bhakta Inter-School Poem Competition
CN 16
Biplov Lamichhane – New Florence Int’l
Place : Intensive International Academy School
Rank: 25

धेरै पढ्ने धेरै लेख्ने रहर भए पनि
दुःख कष्ट झेल्नै पर्छ कर भए पनि ।।

विद्यार्थी हैँ गाउँका हामी छैन केही सुविधा
पढन् सक्ने होकि हैन मनमा राखी दुविधा ।।

मरिमेट्नु पर्छ सधैँ नत्र भोको भइन्छ
घाँस, दाउरा गरी मात्र स्क’ल पढ्न गइन्छ ।।

बिहान बेलुका घाँस, दाउरा
दिउँसो स्क’ल जान्छौ

चाउचाउ भटमास कहा पाउनु
मकै , भटमास खान्छौँ ।।

बिदाको दिन ईटा, बोक्छु आमा बुबा सँग
दुइचार पैसा भए पनि आफु हुन्छु दंग ।।

त्यही पैसा किनछु किताब, कापी चामल तरकारी
धनी मानि पढ्छन् म पढ्छु सरकारी

Leave a Reply