Facemeu.com Bhanu Bhakta Inter-School Poem Competition CN 10 Ashmi Kunwar- Aama

http://facemeu.com
Bhanu Bhakta Inter-School Poem Competition
CN 10
Ashmi Kunwar
Harvard Int’l School
Place : Intensive International Academy School
Rank: 31
आमा

जन्म दिने हुन् आमा, हुन् हुर्काउने उनी
सिर्जनाको मुल फुटाइ घर्ती सिँङ्गार्छिन् उनी

आमाको पिटाइमा लुकेको हुन्छ स्नेह र माया
उनी नै हुन् दयाकी खानी ममताकी शीतल छाया

हामी सबै हौँैं आमाका सन्तान जे—जस्ता भएपनि
उनका लागि रहन्छौं ँ सानै हामी हुर्के बढे पनि

एकछिन उनका सामु नभए उनी व्याकुल हुन्छिन्
सानो चोट आएपनि हामीलाई उनी भेरै रुन्छिन्

आमा तिमी नजाऊ टाढा मलाई छाढेर कहिले
तिमीजहाँ गए पनि मेरो दिलमा हुन्छ्यौं जहिले

सधै खुशी भएको सधैं हाँसेको देखूँ तिमीलाई
आजको दिनमा यो मीठो कविता अर्पे तिमीलाई

Leave a Reply