Buddha Puja & Asti Dhatu Exhibition 25558

Buddha Puja

पूजा: महामायादेवी मन्दिर अगाडि रहेको अशोक स्तम्भ अगाडि नेपाली भिक्षु, थाई भिक्षु, चाईनीज तिव्वती भिक्षु , जापानीज भिक्षु , आदि उपासक उपासिका आदिले भाग लिएको उक्त पूजाको प्रारम्भ अन्तर्राष्ट्र्यि बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थविरले पूजाको शुभारम्भ गर्नुभयो ।

Asti Dhatu Exibition


अस्थिधातु प्रदर्शन: महादेवी मन्दिर हाताभित्र विहान ६ बजेदेखि ३ बजेसम्म अस्थिधातु प्रदर्शन गरियो । हजारौ दर्शकले दर्शन गरेको उक्त अस्तु धातु सम्माननीय प्रधानमन्त्री , मित्रराष्ट चीनका मन्त्री महोदयले समेत दर्शन गरेका थिए । संयोजक यशकुमार शाक्य हुनुहुन्छ ।

Leave a Reply