Police fire bullet on Rautahat

riot at rautahat, bullet fire at rautahat, breaking news of rautahat

रौतहट – रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय सार्ने विवादले उग्र रुप लिँदा गोली चलेको छ। नगर कार्यपालिकाको बैठकले साबिक विश्रामपुर गाविस कार्यालयमा रहेको वृन्दावन नगरपालिकाको कार्यालय करिब पाँच किलोमिटर टाढा हर्षाहा चौकमा सार्ने निर्णय गर्न लागेको भन्दै गत हप्तादेखि नै कार्यालयमा तालाबन्दी स्थानीयबासीले तालाबन्दी गरेका थिए।

तालाबन्दी गरिएपछि फागुन ३ गतेका दिन सर्वपक्षीय बैठक बसेर निर्णय लिइने जनाइएको थियो। विवाद बढेपछि साँसद देवीप्रसाद तिमल्सिना, पूर्व साँसदद्वय रामकुमार भटराई र देवेन्द्र पटेल तथा मेयर राम सिनेही यादवको संयुक्त समितिले निर्णय गर्ने बताइए पनि एक दिन अगावै २ फागुनमै कार्यालय सार्ने निर्णय हुन लागेको थाहा पाएर हजारौँ स्थानीयबासी जुटेका थिए।

for more info http://enepalinews.net/2018/02/26654/
News source enepalinews

Unbelievable bike stunt by Manish Shrestha – Guinness Record.

manish shrestha, nepali bike stunt man manish Shrestha, bike stunt guinness record by nepali, unbelievable bike stunt by nepali

Manish Shrestha is one of the multi-talented Nepali boy. He is a Choreographer, Dancer, Singer and he is a unbelievable bike stunt man. Recently he applied for Guinness world record in bike stunt please check the video for more information.

Manish Shrestha dance as a girl